NepalFlag

वि.सं:

नेपाल संवत: ११४४ ञलागा तृतीया - १८

नागरिक बडापत्र

प्रदेश सरकार

सुदूरपश्चिम प्रदेश

सामाजिक विकास मन्त्रालय

स्वास्थ्य निर्देशनालय

स्वास्थ्य कार्यालय, अछाम

नागरिक बडापत्र

क्र.स.

सेवाको प्रकार

प्रक्रिया

सेवा प्राप्त गर्न लाग्ने शुल्क दस्तुर

समय

जिम्मेवारी/फाँट/व्यक्ति

आन्तरिक प्रशासन(आर्थिक,प्रशासनिक,व्यवस्थापन)

दर्ता/चलानी/आन्तरिक प्रशासन

ऐन नियममा तोकिए बमोजिम

नियमित कार्यालय समयमा

आर्थिक/प्रशासन फाँट

सूचना प्रवाह

सुचनाको हक सम्बन्धी ऐन २०६४ मा उल्लेख भए बमोजिम

ऐन नियममा तोकिए बमोजिम

नियमित कार्यालय समयमा

सूचना अधिकारि

स्थानीय तह र स्वास्थ्य निकायहरु बीच समन्वय

बैठक,कार्यशाला गोष्ठी,सुपरिवेक्षण,अनुगमन

नि:शुल्क

निरन्तर

कार्यालय प्रमुख

जनस्वास्थ्य तथा भेक्टर सर्भिलेन्स र विपद/महामारी व्यवस्थापन

जानकारी भएपश्चात कर्मचारी उपलब्ध गराई रोकथाम तथा नियन्त्रण कार्यमा सहयोग गर्न सकिने

कार्य संचालन निर्देशिका

तुरन्तै

सम्बन्धित फाँट प्रमुख

जनस्वास्थ्य कार्यक्रम (बाल स्वास्थ्य, परिवार स्वास्थ्य,रोग नियन्त्रण,विशेषज्ञ स्वास्थ्य शिविर आदि) संचालन तथा सहयोग,समन्वय र सहजीकरण गर्ने

निर्देशिकामा उल्लेख भए बमोजिम

लागु नहुने

तोकिएको अवधि भित्र

सम्बन्धित कर्मचारीहरु

तथ्यांक विश्लेषण,योजना तर्जुमा तथा पृष्ठपोषण

स्वास्थ्य सुचनाको विश्लेषण अध्ययन गरि मासिक,चौमासिक,वार्षिक समिक्षाबाट योजना गर्न सकिने

लागु नहुने

निरन्तर

तथ्यांक हेर्ने कर्मचारी

औषधि तथा खोप लगाएतका स्वास्थ्य सामग्रीहरुको भण्डारण/वितरण

माग फाराम

नि:शुल्क

तुरन्तै

स्टोर तथा कोल्ड चेन फाँट

सरकारी,निजि,सहकारी द्वारा संचालित स्वास्थ्य संस्थाहरुको गुणस्तर सम्बन्धी कार्य गर्ने

नियमित अनुगमन सुपरिवेक्षण

लागु नहुने

निरन्तर

कार्यालय प्रमुख

संस्थागत तथा जनशक्तिको प्राविधिक क्षमता अभिवृद्दी

स्थलगत अनुशिक्षण, तालिम, गोष्ठी, अनुगमन, सुपरिवेक्षण

लागु नहुने

निरन्तर

तालिम फाँट प्रमुख

१०

स्वास्थ्य शिक्षा सूचना तथा संचार

जनस्वास्थ्य समस्या रोकथाम तथा स्वास्थ्य प्रबर्धन सम्बन्धि पोष्टर,पम्पलेट वितरण तथा संचार माध्यमबाट प्रसारण गर्न सकिने

लागु नहुने

निरन्तर

स्वास्थ्य शिक्षा सम्पर्क व्यक्ति

११

अस्पताल दर्ता, अनुमति, नवीकरण, नियमन सम्बन्धि

सो सम्बन्धि निर्देशिकामा उल्लेख भए बमोजिम

निशुल्क

निरन्तर

कार्यालय प्रमुखले तोकेको व्यक्ति

१२

बहुक्षेत्रीय समन्वय सहजीकरण सम्बन्धि कार्यहरु

मौखिक वा लिखित

लागु नहुने

निरन्तर

कार्यालय प्रमुखले तोकेको व्यक्ति

१३

स्वास्थ्य बिमा कार्यक्रममा सहजीकरण

ऐन र नियमावलीमा उल्लेख भएबमोजिम

लागु नहुने

निरन्तर

कार्यालय प्रमुखले तोकेको व्यक्ति

नोट : यस कार्यालयबाट प्रदान गरिएका सेवाहरुमा कुनै गुनासो भएमा गुनासो सुन्ने अधिकारि (कार्यालय प्रमुख) समक्ष मौखिक वा सुझाव पेटिकामा लिखित दिन सक्नुहुनेछ